काठमाडौं । मन्त्रिपरिषद् बैठक बसिरहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा समसामयिक विषयमा छलफल हुनुका साथै केही निर्णयसम्म लिइने जनाइएको छ ।

प्रतिक्रिया