घट्यो पेट्रोलियम पदार्थको भाउ

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ घटाएको हो ।

पेट्रोल तथा डिजेल/मट्टितेलमा पहिलो, दोस्रो तथा तेस्रो वर्गको लागि क्रमशः ७.५ रुपैयाँ, ६ रुपैयाँ र ५ रुपैयाँले मूल्य घटाइएको निगम जनाएको छ ।

प्रतिक्रिया