
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशको राजीनामा माग्दै युवा संघले काठमाडौंमा मसाल जुलुश प्रदर्शन गरेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठको राजीनामा माग्दै युवा संघले आज काठमाडौंमा मसाल जुलुश प्रदर्शन गरेको हो ।
तस्करी भएर आएको सुन विमानस्थलको भन्सारबाट पास हुनुले गृहमन्त्रीलाई पदमा बसिरहने नैतिकता नरहेको उनीहरुले बताए । मसाल जुलुश प्रदर्शनमा सहभागीहरुले सुन तस्कीरमा संलग्नलाई पक्राउ गर्न माग गरेका छन् ।
प्रतिक्रिया