पहिलो पटक कांग्रेसको केन्द्रीय समिति बैठक लाइभमा

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसको आजदेखि सुरु भएको केन्द्रीय समिति बैठक लाइभ गरिएको छ । पार्टी सभापति शेरबहादुर देउवाको प्रस्तावअनुसार बैठकलाई लाइभ गरिएको हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरू भएको ठकमा विभिन्न १० एजेन्डामाथि छलफल हुनेछ। कांग्रेस केन्द्रीय समिति बैठक झण्डै एक वर्षपछि बसेको हो।

प्रतिक्रिया