एमाले सचिवालय बैठक दुई घण्टा पछि बस्ने

काठमाडौं। आज (शनीबार) विहान ११ बजेदेखि बस्ने भनिएको नेकपा (एमाले) को सचिवालय बैठक निर्धारित समयभन्दा दुई घण्टा पछि सारिएको छ । उक्त अब बैठक दिउँसो १ बजेबाट बस्ने भएको छ ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने बताइएको छ । साथै, बैठकमा पार्टीको आगामी कार्यदिशाको बारेमा पछि फलफल हुने छ ।

प्रतिक्रिया