
बाँके। नेपालगन्जको जमुनाह नाकाबाट २० लाख नेपाली रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको जमुनाह नाकाबाट आज दिउँसो १ बजे पक्राउ सशस्त्र प्रहरी बलकाे टोलीले नियन्त्रणमा लिएको हो ।
नेपालतर्फ आउँदै गर्दा उनी पक्राउ परेका हुन् । थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया