गण्डकीमा भानु जयन्तीका अवसरमा शुक्रबार सार्वजनिक बिदा

काठमाडौं । गण्डकी प्रदेश सरकारले शुक्रबार प्रदेशमा सार्वजनिक बिदा दिएको छ । भानु जयन्तीका अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको हो ।

गण्डकी प्रदेश मन्त्रिपरिषद्को २०७९ चैत ८ गते बसेको बैठकको निर्णयअनुसार असार २९ गते शुक्रबार बिदा दिने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बताएको छ ।

प्रतिक्रिया