
काठमाडौं,। सरकारले अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाँचबुझ आयोगको म्याद तीन महिना थप गरेको छ ।
सिंहदरबारमा आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको म्याथ थप गर्ने निर्णय गरेको हो ।
चैत २० गते सरकारले तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो भने वैशाख १७ गते नै धनुषाको जनकपुरधाममा कार्यालय स्थापना गरेको थियो ।
प्रतिक्रिया