मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको म्याद तीन महिना थपियो

काठमाडौं,। सरकारले अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाँचबुझ आयोगको म्याद तीन महिना थप गरेको छ ।

सिंहदरबारमा आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको म्याथ थप गर्ने निर्णय गरेको हो ।

चैत २० गते सरकारले तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो भने वैशाख १७ गते नै धनुषाको जनकपुरधाममा कार्यालय स्थापना गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार