
काठमाडौं । प्रतिनिधिसभा बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ। प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरण दिने समझदारी बनेसँगै एमालेबाट जारी अवरोध हटेको थियो ।
अवरोध हटेसँगै प्रधानमन्त्रीले आफ्नो विवादास्पद अभिव्यक्तिका सम्बन्धमा स्पष्टीकरण दिएर सकेसँगै सभामुखले बैठक शुक्रबारसम्मका लागि स्थगित भएको घोषणा गरे ।
प्रतिक्रिया