मुग्लिन-नारायणगढ सडकखण्डमा फेरि पहिरो खस्यो, आवागमन अवरुद्ध

चितवन। मुग्लिन नारायणगढ सडकखण्डमा पुन: पहिरो खसेको छ ।

काली खोला नजिकै सुख्खा पहिरो खस्दा आवागमन ठप्प भएको हो । अपरान्ह ४ बजे पहिरो खसेको र पन्छाउने काम भइरहेको बताइएको छ ।

प्रतिक्रिया