गण्डकी प्रदेशको बहुमतले बजेट पारित

काठमाडौं। गण्डकी प्रदेश सरकार ल्याएको आगामी वर्षको बजेट पारित भएको छ। आगामी वर्षको बजेट आज बहुमतले पारित भएको हो ।

२२ दिनसम्म संसदमा भएको छलफल र ३ पटकसम्म एमालेले गरेको अवरोधबीच बजेट पारित भएको हो । गण्डकी प्रदेश सरकारले ३३ अर्ब ४२ करोेड ७२ लाख रुपैयाँको बजेट ल्याएको छ ।

प्रतिक्रिया