किन बोलाए प्रधानमन्त्री प्रचण्डले आकस्मिक मन्त्रिपरिषद् बैठक ?

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आकस्मिक मन्त्रिपरिषद्‍को बैठक बोलाएका छन्।

आज (बिहीबार) अहिले सिंहदरबारस्थित् मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद्‍को बैठक बसिरहेको छ।

उक्त बैठकमा कोशी प्रदेश सरकार गठन, मन्त्रिपरिषद् विस्तार र समसामायिक विषयमा छलफल हुने बताइएको छ।

प्रतिक्रिया